अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे इसेवा बाटै बचत तथा कर्जा भुक्तानी गर्न सकिने

अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे इसेवा बाटै बचत तथा कर्जा भुक्तानी गर्न सकिने

कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकलाई सहज बनाउन अनलाइन पेमेन्ट अर्थात् इसेवा बाट बैककाे बचत तथा कर्जा भुक्तानी गर्न सकिने बनाएको छ।


गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बचत तथा कर्जा भुक्तानी गर्न इ सेवाको वेबसाइट अथवा मोबाइल एप डाउनलोड गरि भुक्तानी गर्न सकिने छ।