• Phone Number (+977) 64-420503

  • Contact Email sadhanamf2074@gmail.com

साधना लघुवित्तको वार्षिक साधरणसभा सम्पन्न, २६.३२% लाभांश पारित

साधना लघुवित्तको वार्षिक साधरणसभा सम्पन्न, २६.३२% लाभांश पारित

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचौ वार्षिक साधारण सभा हाेटल गाेरखा बिसाैनी गाेरखामा सम्पन्न भएकाे छ उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८को नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२% लाभांश बितरण गर्ने प्रस्ताव सर्बसम्बत पारित गरेको छ । वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष श्री कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार...

2 years ago

साधना लघुवित्तकाे नागर्जुनमा नयाँ शाखा समुद्घाटन

साधना लघुवित्तकाे नागर्जुनमा नयाँ शाखा समुद्घाटन

साधना लघुवित्तले काठमाडौँ जिल्लाको नागर्जुनमा नयाँ शाखा उद्घाटन गरेको छ । संस्थाले शनिबार काठमाडौँमा पहिलो शाखाको रूपमा नागार्जुन शाखा कार्यालय उद्घाटन गरेको हो ।
 

शाखा कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मीले लघुवित्तले घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउन भूमिका खेल्दै आएको बताए । उनले राष्ट्र बैङ्कले नेपालमा क, ख, ग, घ वर्ग जस्ता संस्थाहरू नेपालमा कति वटा चाहीने...

2 years ago

साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।

साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।

गाेरखा । साधना लघुवित्त बित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्र्तगत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । उक्त तालिमको बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले पानसमा बत्ति बालेर समुद्घाटन गर्नुभएको थियो ।उक्त तालिमलाई सम्बोधन गर्नुहुदै उहाँले धितो कर्जाको ब्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व...

2 years ago

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको विहिवार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । साथै गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६...

2 years ago

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

गोरखा । गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त हुनुभएको छ । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Administrative Science विषयमा विद्यावारिधि गर्नुभएका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यापन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आउनु भएको छ । साथै उहाँसंग साविक कसमस डेभलपमेण्ट...

2 years ago