• Phone Number (+977) 64-420503

  • Contact Email sadhanamf2074@gmail.com

साधना लघुवित्तको दोस्रो वार्षिक उत्सवमा बिभिन्न कार्यक्रम सम्पन्न l

साधना लघुवित्तको दोस्रो वार्षिक उत्सवमा बिभिन्न कार्यक्रम सम्पन्न l

साधना लघुुवित्तले वार्षिक उत्सवको सुखद अवसरमा गोरखा बजार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । 

गोरखाको हरमटारीमा “मेहनती परिश्रमी तपाईँको हात आर्थिक समृद्धिमा साधनाको साथ” भन्ने मुल नाराका साथ स्थापित साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रबेश गरेको सुखद अबसरमा गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ ।

गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई...

4 years ago

साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार सोमबारबाट

साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार सोमबारबाट

प्राप्ति प्रक्रिया पूरा भएपछि साधना लघुवित्त वित्तीय संस्था वित्तीय संस्था लिमिटेड र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले गत असार २५ गते साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्त प्राप्ति (एक्विजिसन) को अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिस्टरको कार्यालयले पनि गत असार २७ गते अन्तिम स्वीकृति दिएपछि दुवै कम्पनीले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा...

4 years ago

माइक्रोफाइनान्समा पनि मर्जर/एक्वीजिसनको सुरुवात, साधनाले आर्थिक समृद्धिलाई प्राप्ति गर्ने

माइक्रोफाइनान्समा पनि मर्जर/एक्वीजिसनको सुरुवात, साधनाले आर्थिक समृद्धिलाई प्राप्ति गर्ने

पूँजी वृद्धिको नीतिसँगै लघुवित्त कम्पनीहरुमा पनि मर्जरको क्रम सुरु भएको छ । 

यो क्रमको सुरुवात साधाना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी गर्ने भएको छ । 

गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु न.पा.१ डुम्रेमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको आर्थिक...

4 years ago

साधना लघुवित्तको बजेट समीक्षा र अभिमुखीकरण

साधना लघुवित्तको बजेट समीक्षा र अभिमुखीकरण

साधना लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय, कार्यालयको आयोजनामा बजेट समिक्षा तथा अभिमुखीकरण तालिम होटल ब्याम्बो प्यालेसमा सम्पन्न गरेको छ । 

बित्तीय संस्थाले सेबा प्रबेश गर्ने नबनियुक्त कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न, सिकाइस्तर, अधारभुत ज्ञान, बित्तिय अनुशासन कायम गर्न साथै गतआ.ब २०७४/०७५ को बार्षिक लक्ष्य तथा प्रगतीको अबस्था एबम् आ.ब २०७५/०७६ को बार्षिक लक्ष्य, बजेट कार्यन्वयन र लक्ष्य प्राप्तीमा चाल्नुपर्ने कदमहरुको बारेका स्पष्ट पार्न समिक्षा तथा अभिमुखीकरण...

4 years ago

सबै वित्तीय सूचकमा साधना लघुवित्तको छलाङ, खुद नाफा ४१३.२४%ले वृद्धि

सबै वित्तीय सूचकमा साधना लघुवित्तको छलाङ, खुद नाफा ४१३.२४%ले वृद्धि

 साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा अघिल्लो वर्षको तुलनामा ४१३.२४ प्रतिशतले छलाङ मारेको छ । 

सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा १ करोड ५ लाख रुपैयाँ...

4 years ago