• Phone Number (+977) 64-420503

  • Contact Email sadhanamf2074@gmail.com

साधना राष्ट्रिय स्तरको लघुबित्तमा स्तरोन्नति

साधना राष्ट्रिय स्तरको लघुबित्तमा स्तरोन्नति

दश जिल्ले कार्यक्षेत्र रहेको साधना लघुवित्त वित्तीय संस्थाले नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोबार सञ्चालन गर्ने  अनुमति राष्ट्र बैंकबाट पाएको छ ।

साधना लघुवित्त वित्तीय संस्था,कम्पनी ऐन २०६३अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमापब्लिक लिमिटेड कम्पनीको रुपमादर्ता भई मिति २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त गरी मिति २०७४...

3 years ago

साधना लघुवित्तको आइपीओ निष्कासनकर्तामा ग्लोबल आइएमई क्यापिटल

साधना लघुवित्तको आइपीओ निष्कासनकर्तामा ग्लोबल आइएमई क्यापिटल

साधना लघुवित्तको आइपीओ निष्कासन

साधना लघुवित्तको शेयर विक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता भएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता रु.१ सय को दरले हुने कुल रकम रु.६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्बन्धमा आज बिहीवारका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल तथा साधना लघुवित्त...

3 years ago

साधना लघुवित्तको ७ करोड हाराहारी आइपीओ आउँदै

साधना लघुवित्तको ७ करोड हाराहारी आइपीओ आउँदै

 क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ग्रेड ४ प्लस प्रदान गरको छ ।

सो लघुवित्तको आइपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्लस प्रदान गरेको जनाएको हो ।

निकट समयमै साधना लघुवित्तले  ७ करोड ७ लाख ८० हजार रुपैयाँको  आइपीओ निष्काशन गर्दैछ ।

3 years ago

साधना लघुवित्तद्वारा १०५% हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित

साधना लघुवित्तद्वारा १०५% हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारणसभा होटल गोरखा बिसौनिमा सम्पन्न गरेको छ । 

साधारण सभाले एक कित्ता बराबर एक दशमलव शून्य पाँच कित्ता (१ः१.०५) हकप्रद  शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

हकप्रद शेयर जारीपछि वित्तीय संस्थाको चुक्तापूँजी रु १० करोड चारलाख पचास हजार पुग्ने छ ।

साधारण सभामा...

3 years ago

साधना लघुवित्त वितीय संस्थाद्वारा मानवसेवामा भोजन l

साधना लघुवित्त वितीय संस्थाद्वारा मानवसेवामा भोजन l

साधना लघुवित्त वितीय संस्था लिमिटेडले दोस्रो बार्षिक उत्सवको अवसरमा बुधवार मानवसेवा आश्रममा विशेष भोजन गराएको छ ।

मानवसेवा आश्रम रहेका बालवालिकाहरुलाई संस्थाले उक्त भोजमा सरिक गराएको थियो । कार्यक्रममा उक्त संस्थाका रेशम न्यौपाने, सरिता ढकाल, राम प्रसाद लामिछाने, किरण श्रेष्ठ, मधु घर्ती, टंकप्रसाद शिवाकोटी, विवेक कुमार पौडेल, चिरञ्जीवी चापागाईं र सन्जिता श्रेष्ठज्युको उपस्थिती रहेको थियो ।

नेपालको सडकपेटी र...

3 years ago