• Phone Number (+977) 64-420503

  • Contact Email sadhanamf2074@gmail.com

साधना लघुवित्त वित्तीय संस्थाको चालु आ.ब.को तेस्रो त्रैमासको रिपोर्ट सार्बजनिक l

साधना लघुवित्त वित्तीय संस्थाको चालु आ.ब.को तेस्रो त्रैमासको रिपोर्ट सार्बजनिक l

साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६७.२३% धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड १४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस खुद ब्याज आम्दानी पनि ३ करोड १९ लाख रुपैयाँबाट बढाएर ७ करोड ५० लाख ७२ हजार रुपैयाँ पुर्याएको छ...

3 years ago

साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण l

साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण l

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ ।

गोरखामा प्रधान कार्यालय रहेको सो संस्थाले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी आठ वटा स्थानीय तहलाई रु ५० हजारका दरले चारलाख रुपैंया राहतस्वरुप प्रदान...

3 years ago

साधना लघुबित्तद्वारा कर्जा मिनाहासंगै आर्थिक सहयोग प्रदान

साधना लघुबित्तद्वारा कर्जा मिनाहासंगै आर्थिक सहयोग प्रदान

साधना लघुबित्त बित्तीय संस्था शाखा कार्यालय हरमटारीले कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ ।

बित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले शुक्रबार एक कार्यक्रम गरी गत साउनमा हृदयघातबाट मुत्यू भएकी एक महिलाको कर्जा मिनाहा घोषणा गरेको हो ।
गोरखा नगरपालिका वडा नं. ३ घलाङमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको तिर्न बाँकी साँबाब्याज गरी रु ६२ हजार सातसय ८४ रुपैयाँ मिनाहा गरेको संस्थाले...

3 years ago

साधना लघुवित्तले हकप्रद सेयर जारीगर्ने

साधना लघुवित्तले हकप्रद सेयर जारीगर्ने

गोरखामा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।
संस्थाको शनिवार सम्पन्न दोस्रो बार्षिक साधारण सभाले १ कित्ता बरावर १.०५ पाँचकित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्तापूँजी १० करोड चार लाख पचास हजार पुग्ने प्रमुख कार्य कारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।
संस्थाले गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक,...

3 years ago

साधना लघुवित्तले ७.०७ लाख कित्ता आइपीओ ल्याउने, त्यसपछि ५०% हकप्रद पनि

साधना लघुवित्तले ७.०७ लाख कित्ता आइपीओ ल्याउने, त्यसपछि ५०% हकप्रद पनि

IPO

साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ जारी गर्ने भएको छ । 

यो लघुवित्त वित्तीय संस्थाको गोरखाको होटल बिसौनीमा शनिवार सम्पन्न तेश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको हो । 

यो कम्पनीले जारी पूँजीको ३२.५ प्रतिशतले हुन आउने ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको उचाईमा...

3 years ago