• Phone Number (+977) 64-420503

  • Contact Email sadhanamf2074@gmail.com

साधना लघुवित्तद्धारा सदस्यहरुलाई स्वास्थ्य सामाग्री बितरण

साधना लघुवित्तद्धारा सदस्यहरुलाई स्वास्थ्य सामाग्री बितरण

गोरखा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै साधना  लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य जनचेतना जगाउनुका साथै माक्स, स्यानिटाईजर, साबुन लगायतका स्वास्थ्य सामाग्री कर्मचारी मार्फत स्वास्थ मापदण्डका नियम पुर्ण रुपमा अपनाई बितरण गरेको छ । 

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस  साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले सदैब आफ्ना ग्राहकलाई सहयोग गर्दै आएको छ। यस्तो बिषम...

2 years ago

अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे इसेवा बाटै बचत तथा कर्जा भुक्तानी गर्न सकिने

अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे इसेवा बाटै बचत तथा कर्जा भुक्तानी गर्न सकिने

कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकलाई सहज बनाउन अनलाइन पेमेन्ट अर्थात् इसेवा बाट बैककाे बचत तथा कर्जा भुक्तानी गर्न सकिने बनाएको छ।


गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बचत तथा कर्जा भुक्तानी गर्न इ सेवाको वेबसाइट अथवा मोबाइल एप डाउनलोड गरि भुक्तानी गर्न सकिने छ।

2 years ago

साधना लघुवित्तलाई आईपीओ निष्काशन गर्न बाेर्डले दियाे अनुमति

साधना लघुवित्तलाई आईपीओ निष्काशन गर्न बाेर्डले दियाे अनुमति

साधना लघुवित्त (SADHANA) ले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आईपीओ निष्काशन गर्न असार ७ गते अनुमति दिएको हो ।

लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाले चुक्ता पुँजीको ३२.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । बाँकी संस्थापक लगानी रहेको छ । लघुवित्तको शेयर निष्काशन...

3 years ago

मनकारी घरधनीहरुलाई साधना लघुबित्तको सम्मान l संस्था रहे मात्र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने l

मनकारी घरधनीहरुलाई साधना लघुबित्तको सम्मान l संस्था रहे मात्र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने l

साधना लघुबित्त बित्तीय संस्था लिमिटेडले १ महिनाको घर भाडा छुट गरी बित्तीय संस्थालाई सहयोग गर्ने बिभिन्न शाखा कार्यालयका घरधनीहरुलाई सम्मान गरेको छ । बित्तीय संस्थाको शाखा कार्यालय हाँडीखोलाका घर धनी श्री नरहरीनन्दन उप्रेती, शाखा कार्यालय बुढाथुमका घरधनी श्री श्याम बहादुर अधिकारी, शाखा कार्यालय मजुवाका घरधनी श्री तुल्सी कामी, शाखा कार्यालय लुम्बिनीका घरधनी यूधिष्टी चौधरी, शाखा कार्यालय ठोरीका घरधनी श्री बिष्णु बिष्ट र शाखा कार्यालय ब्रहमपुरीका...

3 years ago

साधना लघुबित्तका सबै कर्मचारीहरुको कोरोना बिमा l

साधना लघुबित्तका सबै कर्मचारीहरुको कोरोना बिमा l

साधना लघुबित्त बित्तीय संस्थाले बित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरको कोरोना बिमा गराएको छ । बिश्बब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको सम्भाबित जोखिमलाई न्यूनीकरण गर्न सरकारले गत चैत्र ११ गते देखी लकडाउन गरेको कारण जनजिबनहरु प्रभाबित भई राष्ट्रको अर्थतन्त्र नै कमजोर बनेको बर्तमान परिबेशमा बित्तीय संस्था र बित्तीय संस्थामा आबद्ध सदस्यहरुको बिचमा प्रत्यक्ष सम्पर्क रही बित्तीय संस्थाको खम्बाको रुपमा रही प्रभाबकारी सेबा प्रबाहमा अनबरत लागी पर्ने...

3 years ago